info@prayogshalatech.com.np +९७७-९८४-९९९६-२६९

डिजिटल नेपाल को आवधारणा,
पुरा गर्ने हाम्रो चाहाना ।

सुरुवात गर्नुहोस हाम्रा परियोजनाहरु

प्रयोगशाला टेक्नोलोजिज, सुचना तथा प्रबिधिमा दक्षता हासिल गरेका युवा जनशक्तिहरुको एउटा समुह हो।

हाम्रा उदेश्यहरु:
व्यापार तथा बिकासलाई प्राविधिहरुकाे प्रयोग गरि छिटाे, सुरक्षित र एकिकृत गर्दै ब्यपार तथा बिकासकाे बिस्तार गर्ने।डिजिटल नेपाल निर्माणमा टेवा पुर्‍याउने। सम्पुर्ण सर्बसाधरणहरुमा सुचना तथा प्राविधिकाे पहुँच पुर्‍याउने। उपभोक्ताहरुलाई छिटाे,सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्ने।

हाम्रा मुल्य तथा मान्यताहरु :

  • उपभोक्ताको सन्तुष्टी नै हाम्रो प्रमुख प्राथमिकता हो।
  • हामी इमान्दार, नैतिकबान र कर्तब्यनिष्ठ छौ।
  • हामी निरन्तर गतिशिलता, अनुशन्धान र दुरदर्शितामा बिस्वास राख्दछौ।
  • हामीसङ्ग सकारात्मक सोचले भरिपुर्ण र ब्यबहारिक दक्ष जनशक्तिहरुको समुह छ।

हाम्रा सेवाहरु

प्रयोगशाला टेक्नोलोजिज प्रा. लि. द्वारा यहाहरुले निम्न सेवाहरु प्राप्त गर्न सक्नु हुनेछ।

सफ्टवेयर उत्पादन तथा बिक्रीबितरण

वेबसाइट डेभलप्मेन्ट, वेब होस्टिङ्ग तथा रजिस्ट्रेशन, स्थानिय तहका लागी आवस्यक सम्पुर्ण सफ्टवेयर उत्पादन तथा बिक्रीबितरण, बिध्यालय ब्यबस्थापन प्रणाली उत्पादन तथा बिक्रीबितरण, सफ्टवेयर सङ्ग सम्बन्धित हरेक कार्यहरु।

डिजिटल मर्केटीङ्ग

डिजिटल बिज्ञापनका लागी आवस्यक हरेक कार्यहरु।
ब्रान्ड डिजाइनिङ्ग,
सामाजिक सन्जालमा बिग्यापन,
SEO, ई-मेल मार्केटिङ्ग

ग्राफिक्स डिजाइनिङ्ग

ब्यानर, पम्प्लेट, कम्पनी प्रोफाइल, बुकलेट तथा ग्राफिक्स डिजाईनिङ्ग सम्बन्धी सम्पुर्ण कार्यहरु।

हार्डवेयर बिक्रीबितरण

कार्यलयमा आवस्यक सुचना तथा प्रबिधी सम्बन्धी हरेक किसिमका हार्डवेयर सामाग्रीहरु बिक्रीबितरण।

शुभकामना सन्देशहरु

सफ्टवेयरहरु को DEMO

दर्ता सिफारिस एबम प्रमाणपत्र प्रणालीको DEMO हेर्नुहोस।

हाम्रो Team

मधु सुदन नेपाल

Chief Executive Officer

आतिज़ घिमिरे

Chief Technical Officer

सुमन दाहाल

Marketing & Sales

प्रदिप घिमिरे

Marketing & Sales

शिशिर पौडेल

Financial Officer

अरुण कटुवाल

HR Manager

हामीलाई सम्पर्क गर्नुहोस

निम्न माध्यमहरुबाट हामिलाई सम्पर्क गर्न सक्नुहुनेछ। हामी हरपल यहाको सेवाको लागी तयार रहनेछौ।

Address

शक्ति मार्ग, धरान-८, सुन्सरी, नेपाल
तपाईं को सन्देश पाप्त भएको छ धन्यवाद ।